राष्ट्रिय परिचयपत्र र पञ्जीकरण विभागमा गृहमन्त्रीको छड्के
सोमबार, २३ चैत २०८२, ११ : ५७
सारांश
- गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा आकस्मिक छड्के अनुगमन गरेका छन्।
- मन्त्री गुरुङले सेवा प्रवाह, कर्मचारीको अनुशासन र वेबसाइट ह्याक भएको विषयमा जानकारी लिएका छन्।
- उनले परिचयपत्र वितरणमा भएको ढिलाइ र नागरिकको सास्ती हटाउन विशेष चासो राखेका छन्।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र तथा कालिकास्थानस्थित पञ्जीकरण विभागमा आकस्मिक छड्के अनुगमन गरेका छन् ।
सोमबार बिहान मन्त्री गुरुङ दुवै कार्यालय पुगेर त्यहाँबाट प्रवाह हुने सेवा, कर्मचारीको अनुशासन, वेबसाइट ह्याक भएको विषयबारे प्रत्यक्ष जानकारी लिएका हुन् ।
परिचयपत्र वितरणमा भइरहेको ढिलाइ र नागरिकले भोग्नुपरेको सास्तीलाई छिटो छरितो बनाउने विषयमा उनले विशेष चासो राखेको उनको सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार
-
डा. गोविन्द केसीले दिए अनसन बस्ने चेतावनी
-
रास्वपाको केन्द्रीय समिति निर्वाचन राति साढे १० बजेदेखि हुने
-
१० बजे १० समाचार : रास्वपाको युरोपियन मोडल, संवैधानिक परिषद् अध्यादेश विवादमा पूर्णविराम
-
सल्यानका ८ स्थानीय तहले ल्याए बजेट
-
दैलेखका १० स्थानीय तहले ल्याए ६ अर्ब २८ लाखकाे बजेट, आठबीसले ल्याएन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण