शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ

काठमाडाैँ । गृहमन्त्री सुधन गुरुङले आफू छड्के जाँदा गृहमन्त्री गायब भनेर समाचार आउने गरेकाे भन्दै असन्तुष्टि जनाएका छन् । शुक्रबार भारतीय सीमावर्तीका नेपालीको सुरक्षाबारे संसदीय समितिमा छलफलमा बोल्दै मन्त्री गुरुङले...