शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बैतडीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

बैतडी । बैतडीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । विवरण भरेको लामो समयपछि जिल्ला प्रशासन कार्यालय बैतडीले कार्ड वितरण थालेको हो । विवरण पेस भई राष्ट्रिय परिचयपत्र छापिएर...