अपडेट
सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय
बिहीबार, २६ चैत २०८२, १३ : ३७
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टीले सरस्वती लामालाई उपसभामुख पदको उमेदवार बनाउने निर्णय गरेको छ।
- राप्रपा संसदीय दलको बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरस्वती लामालाई उपसभामुख पदका लागि उमेदवार बनाउने निर्णय गरेको छ ।
बिहीबार बसेको राप्रपा संसदीय दलको बैठकले सो निर्णय गरेको हो । बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सियाटलमा बोस्नियाको वर्चस्व, पहिलो हाफमा कतार २–१ ले पछाडि
-
सात विपन्न परिवारलाई घर
-
रास्वपा महाधिवेशनमा सुरु भयो मतदान
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण