उपसभामुखकाे निर्वाचन
उपसभामुखको निर्वाचनमा एमाले तटस्थ
शुक्रबार, २७ चैत २०८२, १७ : १७
सारांश
- उपसभामुखको निर्वाचनमा नेकपा एमाले तटस्थ बस्ने निर्णय गरेको छ।
- एमाले सांसद मोहम्मद इस्तियाक राईले पार्टीले कसैलाई पनि मतदान नगर्ने स्पष्ट पारेका छन्।
काठमाडौँ । उपसभामुखको निर्वाचनमा नेकपा एमालेले तटस्थ बस्ने भएको छ ।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सांसद मोहम्मद इस्तियाक राईले उपसभामुखमा श्रम संस्कृति रुवीकुमारी ठाकुर र राप्रपाबाट सरस्वती तामाङ उम्मेदवार भएपनि एमालेले कसैलाई भोट नदिने बताए।
प्रतिनिधि सभामा एमालेका २५ सांसद छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सियाटलमा बोस्नियाको वर्चस्व, पहिलो हाफमा कतार २–१ ले पछाडि
-
सात विपन्न परिवारलाई घर
-
रास्वपा महाधिवेशनमा सुरु भयो मतदान
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण