इस्लामावादबाट फिर्ता भए इरानी प्रतिनिधिमण्डल
आइतबार, २९ चैत २०८२, १२ : ३१
सारांश
- इरानी प्रतिनिधिमण्डल इस्लामावादबाट फिर्ता भएको छ।
- सभामुख मोहम्मद-बाकर घालिबाफको नेतृत्वमा रहेको टोलीले स्थानीय समयअनुसार बिहान ९ बजे इस्लामावाद छाडेको हो।
इस्लामावाद । इरानी प्रतिनिधिमण्डल इस्लामावादबाट फिर्ता भएको छ । इरानको अर्धसरकारी समाचार संस्था मेहर समाचार एजेन्सीका अनुसार संसद्का सभामुख मोहम्मद–बाकर घालिबाफको नेतृत्वमा रहेको टोलीले स्थानीय समयअनुसार बिहान करिब ९ बजे इस्लामावाद छाडेको हो ।
शान्ति वार्ता निष्कर्षमा पुग्न नसकेपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्ससहितको अमेरिकी प्रतिनिधिमण्डल इस्लामावादबाट फिर्ता भएपछि इरानी टोली पनि बाहिरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
-
मेस्सीको कीर्तिमानपछि अब नजर रोनाल्डोमा
-
लुम्बिनी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित
-
शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक
-
नाइजेरियामा आक्रमण हुँदा २० जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण