शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

इस्लामावादबाट फिर्ता भए इरानी प्रतिनिधिमण्डल

इस्लामावाद । इरानी प्रतिनिधिमण्डल इस्लामावादबाट फिर्ता भएको छ । इरानको अर्धसरकारी समाचार संस्था मेहर समाचार एजेन्सीका अनुसार संसद्का सभामुख मोहम्मद–बाकर घालिबाफको नेतृत्वमा रहेको टोलीले स्थानीय समयअनुसार बिहान करिब ९ बजे...