शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

कूटनीतिक क्षमता नभएका व्यक्ति हाबी हुँदा भारतसँगको सम्बन्ध बिग्रिँदैछः परराष्ट्रविद् आचार्य

काठमाडौँ । परराष्ट्रविद् जयराज आचार्यले सरकारमा कूटनीति सञ्चालनमा क्षमता नभएका व्यक्ति हाबी हुँदा नेपालले छिमेकी राष्ट्र भारतसँगको सम्बन्धमा गम्भीर त्रुटि गरिरहेको बताएका छन् । दुई ठुला शक्ति राष्ट्रको बिचमा रहेको...