बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

भृकुटीमण्डपमा यामाह मेला, तस्बिरहरू

आइतबार, २९ चैत २०८२, १४ : ३३
आइतबार, २९ चैत २०८२

काठमाडौँ । यामाहा नेपालको आधिकारिक वितरक एम.ए.डब्लू. राइड्सद्वारा काठमाडौँको भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’ आयोजना सुरु भएको छ ।

साताव्यापी रूपमा चल्ने यस मेलाको पहिलो दिन यामाहाको नयाँ मोडल ‘एफजेड–एस न्यू जेन’ सार्वजनिक गरिएको छ । यस वर्षको ब्लु फेस्टमा ‘एक्सचेन्ज कार्निभल’लाई विशेष प्राथमिकता दिइएको छ ।

५० भन्दा बढी रिकन्डिसन हाउसहरूको सहभागिता रहने यस मेलामा ग्राहकले आफ्नो पुरानो जुनसुकै ब्रान्डको मोटरसाइकलको ‘अन–द–स्पट’ मूल्याङ्कन गराई नयाँ यामाहा खरिद गर्न सक्नेछन् ।

चैत २९ देखि वैशाख ५ गतेसम्म मेला सञ्चालन हुनेछ ।

yamaha (1)yamaha (2)yamaha (3)yamaha (4)yamaha (5)yamaha (6)yamaha (7)yamaha (8)yamaha (9)yamaha (10)yamaha (11)yamaha (12)yamaha (13)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप