शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

शिक्षा समितिको सभापतिमा एमाले र रास्वपाको उम्मेदवारी

बिहीबार, ०३ वैशाख २०८३, १६ : ०५
बिहीबार, ०३ वैशाख २०८३

सारांश

  • प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति पदमा एमाले र रास्वपाका तर्फबाट उम्मेदवारी दर्ता भएको छ।
  • समितिको सभापतिका लागि रास्वपाबाट ओजस्वी शेरचन र एमालेबाट गुरु बरालले उम्मेदवारी दिनुभएको छ।
  • संसदीय समितिका सभापतिहरूको निर्वाचन शुक्रबार हुँदैछ।

काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा बिहीबार दुई जनाको उम्मेदवारी परेको छ । 

रास्वपाका तर्फबाट ओजस्वी शेरचन र नेकपा एमालेका तर्फबाट गुरु बरालको उम्मेदवारी परेको हो। 

संसदीय समिति सभापतिको निर्वाचन शुक्रबार हुँदैछ । त्यसका लागि आज १२ वटै समिति सभापतिका लागि उम्मेदवारी दर्ता गरिएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप