स्ट्रेट अफ हर्मुजबाट जहाजहरू पार हुन थाले
शनिबार, ०५ वैशाख २०८३, १३ : ४२
सारांश
- मरिन ट्राफिकको तथ्यांक अनुसार स्ट्रेट अफ हर्मुजबाट अहिले जहाजहरूको आवतजावत पुनः सुरु भएको छ।
- सो क्षेत्रमा तेल, ग्यास र रसायन बोकेका थुप्रै जहाजहरूले मुख्य सामुद्रिक मार्ग प्रयोग गरिरहेका छन्।
काठमाडौँ । जहाजहरूको आवागमन ट्र्याक गर्ने वेबसाइट ‘मरिन ट्राफिक’ ले हर्मुज जलसन्धि (स्ट्रेट अफ हर्मुज) बाट जहाजहरू पार हुन थालेको जनाएको छ ।
अहिले सो क्षेत्रमा तेल, तरल पेट्रोलियम ग्यास र रसायन बोक्ने थुप्रै जहाजहरूले उक्त प्रमुख सामुद्रिक करिडोर प्रयोग गरिरहेको मरिनको भनाइ छ ।
यो जलसन्धि विश्वकै एउटा महत्वपूर्ण व्यापारिक मार्ग मानिन्छ। यस क्षेत्रको पछिल्लो अवस्था र सुरक्षा स्थितिका बारेमा थप जानकारीहरू आउने क्रम जारी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
-
भक्तपुरसहित देशका विभिन्न स्थानमा चारजना मृत भेटिए
-
अत्याधिक गर्मीका कारण धनगढीका विद्यालय बन्द
-
होर्मुजमा जहाज आवागमन घट्यो, बन्दको घोषणापछि बढ्यो अन्योल
-
दुल्लू नगरपालिकाले ल्यायो १ अर्ब ५ करोडको बजेट
-
तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण