सिमिकोट गाउँपालिकाको गाउँ सभा
सोमबार, ०२ साउन २०७४, १४ : ३०
हुम्ला- सिमिकोट गाउँपालिकाको पहिलो गाउँ सभाले आर्थिक वर्ष आव २०७४÷७५ का लागि रु २५ करोड ३७ लाख ५१ हजार बराबरको आय–व्यय विवरण पारित गरेको छ ।
गाउँपालिकाका उपाध्यक्ष वली रावतले कुल बजेटमध्ये चालु खर्चतर्फ रु १३ करोड २० लाख ७५ लाख र पुँजीगत खर्चतर्फ रु १२ करोड १६ लाख ७६ हजार विनियोजन गरिएको सभामा जानकारी दिनुभयो ।
गाविस अध्यक्ष्य पदमबहादुर लामाको सभापतित्वमा भएको सो सभामा गविसका अन्य पदाधिकारीको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण