राजनीति
परिवर्तन भयो कांग्रेस संसदीय दल नेताको उम्मेदवारी दर्ता समय
बिहीबार, १० वैशाख २०८३, १५ : ४५
काठमाडौँ। नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि उम्मेदवारी दर्ता गर्ने समय परिवर्तन भएको छ।
यसअघि वैशाख ११ गते बिहान ११ बजेदेखि १२ बजेसम्म संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गर्ने समय तोकिएको थियो।
बिहीबार निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै उम्मेदवारी दर्ताको समय परिवर्तन गरेको हो। संशोधित कार्यतालिका अनुसार उम्मेदवारी दर्ता गर्ने समय दिउँसो ३ देखि ४ बजेसम्मका लागि तय गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विगत देखाएर अहिलेको बदमासीबाट उम्किन पाइँदैन : सांसद बराल
-
खेतीको समयमा मल नपाएको भन्दै एमाले सांसद राईद्वारा सरकारको आलोचना
-
राष्ट्रिय गुप्तचर प्रमुखमा ट्रम्पले गरे जे क्लेटनलाई मनोनयन
-
रियान परागको दायाँ काँधको शल्यक्रिया सफल, केही समय मैदान बाहिर रहने
-
सन् २०२७ को क्रिकेट विश्वकपको मिति तय : १४ टोली भिड्ने, दक्षिण अफ्रिकाले धेरै खेल आयोजना गर्ने
-
लागुऔषधसहित ३३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण