दोहोरो आईजीनमा अडान लिएकी प्रविन पन्दाकलाई नेप्सेले बोलायो फिर्ता
शुक्रबार, ११ वैशाख २०८३, १७ : ४७
सारांश
- सीडीएस एण्ड क्लियरिङकी प्रमुख कार्यकारी अधिकृत प्रविन पन्दाकलाई नेपाल स्टक एक्सचेञ्जले फिर्ता बोलाउने निर्णय गरेको छ।
- पन्दाकले सूचीकृत कम्पनीको संस्थापक र साधारण शेयरका लागि छुट्टाछुट्टै आईजिन दिने नीतिमा अडान लिएकी थिइन्।
काठमाडौँ । सीडीएस एण्ड क्लियरिङकी प्रमुख कार्यकारी अधिकृत (सीइओ) प्रविन पन्दाकलाई फिर्ता भएकी छिन् ।
नेपाल स्टक एक्सचेञ्जकी कर्मचारी भई सीडीएससीको सीईओ बनेकी पन्दाकलाई शुक्रबार बिहान बसेको सञ्चालक समितिले फिर्ता बोलाउने निर्णय गरेको हो । सीडीएससी नेप्सेको सहायक कम्पनी हो ।
पन्दाकले सूचीकृत कम्पनीको संस्थापक र साधारण शेयरका लागि छुट्टाछुट्टै आईजिन दिने नीतिमा अडान लिएकी थिइन् ।
उनलाई फिर्ता बोलाउने निर्णय भए पनि उनको स्थानमा कसलाई पठाउने भन्ने सम्बन्धमा कुनै निर्णय नभएको नेप्सेका एक सञ्चालकले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा बढ्दै जहाज आवागमन
-
‘लुम्बिनी लोक तारा’मा प्रथम भए समीर पुन
-
बन्दसत्रमा विलम्ब भएपछि बरालिँदै रास्वपा नेता कार्यकर्ता (तस्बिरहरू)
-
३ नम्बरको जर्सीसहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री
-
रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी
-
एआई अपनाएसँगै ओरेकलद्वारा २१ हजार कर्मचारी कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण