काठमाडौँ । सेयर बजार परिसूचक (नेप्से) आज २४.७६ अंकले घटेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ०.९३ प्रतिशतले घटेर २६२८.९१ को बिन्दुमा झरेको हो । परिसूचक घटे...