शिवसँग योजनाले मागिन् अनमोल केसी
सोमबार, ०२ साउन २०७४, १४ : ५३
काठमाडौं – संचारकर्मी समेत रहेकी गायिका योजना पुरीले तीजका लागि नयाँ गीत सार्वजनिक गरेकी छन् । कृष्ण पौडेलको शब्द र गौरव दर्पणको संगीतमा उनले नयाँ गीत ‘यसपालिको तीजमा रुन्चे गीत गाउँदिन’ ल्याएकी हुन् ।
गीत भिडियो सहित सार्वजनिक भएको छ । भिडियोलाई फराज अर्पणले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा गायिकाले अनमोल केसी जस्तो केटा आफ्ना लागि चाहिने बताएकी छन् ।
‘ए शिबजी’, ‘नाचौन जस्ता’ तीज गीत मार्फत चर्चामा रहेकी योजनाको गीतको अहिले बजारमा राम्रो चर्चा छ । भिडियोमा गायिका पुरी आफै देखिएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण