फोटोफिचर
सुकुमबासीलाई सहयोग गर्दै प्रहरी, तस्बिरमा हेर्नुहोस्
शनिबार, १२ वैशाख २०८३, ११ : ४१
सारांश
- काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती शनिबार बिहानैदेखि खाली गराइँदैछ ।
- बस्ती खाली गराउन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
- प्रहरीले सुकुमबासीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण र सामान व्यवस्थापनमा सहयोग गरिरहेको छ ।
काठमाडौँ । थापाथलीस्थित सुकुमबासी बस्ती खाली गराइँदैछ । शनिबार बिहानदेखि सुकुमबासी बस्तीमा डोजर चलाइएको हो ।
_4hovd5p0zU.jpg)
बस्तीमा बाक्लो सङ्ख्या प्रहरी परिचालन गरिएको छ । परिचालित प्रहरीले उचित सुकुमबासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यमा आवश्यक सहयोग गरिरहेको छ ।
_c5b6CLGiv6.jpg)
अधिकांश सुकुमबासीहरुले शुक्रबार नै बस्ती छाडे पनि केहीले भने आज बिहान मात्र समान निकालेका छन् । सामान व्यवस्थापन कार्यमा प्रहरीले पनि सहयोग गरिरहेको छ । तस्बिर: नेपाल प्रहरी
_YPyFpAUKeV.jpg)
_eMnYJTrLLD.jpg)
_GYmpB1Rpkl.jpg)
_fDNhnMEjza.jpg)
_f80nUKkk71.jpg)
_Xig9sRC1DT.jpg)
_n7HWFzJfFs.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भैरहवाका क्रियाशील पत्रकार अरुण ज्ञवालीको ५४ वर्षको उमेरमा निधन
-
एमाले संविधान पुनरावलोकन कार्यदलको बैठक बस्दै
-
काठमाडौँ महानगरले बाइक एम्बुलेन्स चलाउने, १० प्रतिशत निःशुल्क उपचारमा कडाइ
-
काठमाडौँ महानगरले निःशुल्क पिउने पानी बुथ बनाउने, सार्वजनिक शौचालयको अवधारणा
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
-
काठमाडौँ महानगरले एकीकृत करदाता परिचय नम्बर पूर्ण रुपमा लागू गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण