काठमाडौँ । काठमाडौँ थापाथलीस्थित बागमती नदी किनारको सुकुमबासी बस्ती हटाउने क्रममा बेहोस भएकी महिलाको प्रहरीले उद्धार गरेको छ । शुक्रबार सरकारले सुकुमबासी बस्ती हटाउने क्रममा उक्त दृशय हेर्न नसकेर रेखा...