बुधबार, २४ वैशाख २०८२
ताजा लोकप्रिय

कैलालीबाट हतकडीसहित भागेकी थुनुवा खोज्दा अर्का फरार पनि भेटिए

काठमाडौँ । कैलालीबाट हतकडीसहित फरार भएकी थुनुवालाई प्रहरीले भारतबाट पक्राउ गरेको छ । मानव बेचबिखनमा संलग्न ५० वर्षीया मीना शाही दमाई आइतबार कैलालीस्थित जिल्ला सरकारी वकिल कार्यालयबाट हतकडीसहित फरार भएकी...