लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि
बिहीबार, १७ वैशाख २०८३, ०८ : ५६
सारांश
- लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशनको पहिलो बैठक आज बिहीबार दिउँसो १ बजे बस्दैछ।
- प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार पहिलो बैठकमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यक्रम छ।
- त्यसपछि विभिन्न राजनीतिक दलका तर्फबाट प्रदेश सभा सदस्यहरूले शुभकामना मन्तव्य राख्ने कार्यसूची रहेको प्रदेश सभा सचिव दुलर्जा पुनले जानकारी दिएका छन्।
बुटवल । लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशनको पहिलो बैठक आज (बिहीबार) दिउँसो १ बजे बस्दैछ।
प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार पहिलो बैठकमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यक्रम रहेको छ।
त्यसपछि विभिन्न राजनीतिक दलका तर्फबाट प्रदेश सभा सदस्यहरूले शुभकामना मन्तव्य राख्ने कार्यसूची रहेको प्रदेश सभा सचिवले दुलर्जा पुनले जानकारी दिएका छन्।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण