सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

बालेनलाई रक्षाको जवाफ– साँचो क्रान्ति ‘क’ बाटै सुरु हुन्छ

शुक्रबार, १८ वैशाख २०८३, १२ : १५
शुक्रबार, १८ वैशाख २०८३

सारांश

  • नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले प्रधानमन्त्री बालेन शाहलाई जवाफ फर्काएकी छिन् ।
  • शाहले बुद्ध जयन्तीको अवसरमा शुभकामना दिँदै 'साँचो क्रान्ति ‘ज्ञ’ बाट सुरु हुन्छ, र त्यो 'ज्ञ' ज्ञान हो' भनेका थिए ।
  • यसको जवाफमा बमले 'साँचो क्रान्ति ‘क’ बाटै सुरु हुन्छ प्रधानमन्त्री ज्यू, र त्यो ‘क’ करुणा हो' भन्दै सुकुम्बासी बस्तीमा डोजर चलाएकोमा करुणा देखाउन आग्रह गरेकी छिन् ।

काठमाडौँ । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले प्रधानमन्त्री बालेन शाहलाई जवाफ फर्काएकी छिन् । शाहले आज मात्र बुद्ध जयन्तीको अवसरमा शुभकामना दिँदै 'साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ, र त्यो 'ज्ञ' ज्ञान हो' भनेका थिए । 

यसको जवाफ फर्काउँदै बमले भनेकी छिन्– 'साँचो क्रान्ति ‘क’ बाटै सुरु हुन्छ प्रधानमन्त्री ज्यू, र त्यो ‘क’ करुणा हो। '

सुकुम्बासी बस्तीमा डोजर चलाएकोमा विरोध गर्दै आएकी बमले करुणा देखाउन प्रधानमन्त्रीलाई आग्रह गरेकी हुन् । 

444

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप