काठमाडौँ । गणतन्त्र ‘सत्ताको स्रोत जनता हुनुपर्छ कि राजा/वंश ?’ भन्ने प्रश्नसँग गरेको लामो संघर्षको उपज हो । विश्वका विभिन्न महादेशहरूमा राजतन्त्रविरुद्ध भएका आन्दोलन, क्रान्ति र युद्धहरूले नै आधुनिक लोकतान्त्रिक...