सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

पोखराको पुम्दीभुम्दीमा जिप दुर्घटना, ५ घाइते

शुक्रबार, १८ वैशाख २०८३, १२ : ४९
शुक्रबार, १८ वैशाख २०८३

सारांश

  • पोखराको पुम्दीभुम्दीमा खाडेखोला नजिकै जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन्।
  • बेगनासवाट सेतिदोभानतर्फ कुल पूजामा जाँदै गरेको बीएए ७८९९ नम्बरको जिप सडकमा पल्टिएको छ।
  • घाइते सबैको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

पोखरा ।  पोखराको पुम्दीभुम्दीमा जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । खाडेखोला नजिकै जिप दुर्घटना हुँदा कुलपुजामा जाँदै गरेका घाइते भएका हुन् । 

उनीहरू बेगनासवाट सेतिदोभानतर्फ कुल पूजामा जाँदै थिए । बीएए ७८९९ नम्बरको जिप सडकमा पल्टिएको कास्की प्रहरीले जनाएका छन् । 

सबैको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइतेहरूको पहिचान खुल्न बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप