अर्थमन्त्री र अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गाेरबिच भेटवार्ता
शुक्रबार, १८ वैशाख २०८३, १७ : ०७
काठमाडाैँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरबिच भेटवार्ता भएको छ।
शुक्रबार दिउँसो अर्थ मन्त्रालयमा मन्त्री वाग्ले र गोरबिच भेटवार्ता भएको हो ।
भेटमा नेपाल र अमेरिकाबिचको आर्थिक साझेदारी र विकास सहायताका विविध विषयमा छलफल भएको अर्थ मन्त्रीको सचिवालयले जानकारी दिएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण