फोटो फिचर
बालाजु र माछापोखरी क्षेत्रको अतिक्रमित बस्तीमा चल्यो डोजर (तस्बिरहरू)
शनिबार, १९ वैशाख २०८३, १० : २६
सारांश
- सरकारले दोस्रो चरणअन्तर्गत सुकुमबासी तथा नदी क्षेत्र आसपासका बस्तीमा डोजर चलाइरहेको छ ।
- बालाजु र माछापोखरी क्षेत्रको अतिक्रमित बस्तीमा शनिबार डोजर चलेको छ ।
- यसअघि टेकु, शंखमुख, बल्खु, बंशीघाट क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलाइएको थियो ।
काठमाडौँ । सरकारले दोस्रो चरणअन्तर्गत सुकुमबासी तथा नदी क्षेत्र आसपासका बस्तीमा डोजर चलाइरहेको छ । यो क्रमले शनिबार पनि निरन्तरता पाइरहेको छ ।
आज बिहान बालाजु र माछापोखरी क्षेत्रको अतिक्रमित बस्तीमा डोजर चलेको छ । यसअघि शुक्रबार टेकु, शंखमुख, बल्खु, बंशीघाट क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलेको थियो ।
_X6TtdqivDJ.jpg)
यसअघि पहिलो चरणमा सरकारले थापाथली,गैरी गाउँ लगायत क्षेत्रको सुकुमबासी बस्ती हटाएको थियो।
_sMc0WI5hrL.jpg)
_aY0SCqpM3d.jpg)
_r2n5KskmdR.jpg)
_zAFQMdCdC9.jpg)
_3cPbr352SZ.jpg)
_NabF4w9g5d.jpg)
_iBNdFvFwt8.jpg)
_CHbwYve4tm.jpg)
_qebVv63Mr5.jpg)
_hYNRAO1y1W.jpg)
_BdxsmLCZW3.jpg)
_Ae1ecHDDdY.jpg)
_B4t8kYTHki.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण