काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले बालाजु नयाँ बसपार्कस्थित सुकुमबासीहरू राखिएको दुई वटा होल्डिङ सेन्टरको आकस्मिक बिहीबार अवलोकन गरेका छन्। अवलोकनका क्रममा गृहमन्त्री गुरुङले त्यहाँ बसोबास गरिरहेका सुकुमबासी परिवारसँग विगतमा भएका कमजोरीप्रति माफी...