च्याम्पियन्स लिग
एट्लेटिकोलाई हराउँदै आर्सनल च्याम्पियन्स लिगको फाइनलमा
बुधबार, २३ वैशाख २०८३, ०४ : ०७
सारांश
- इङ्लिस क्लब आर्सनल यूईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।
- सेमिफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडलाई १–० ले पराजित गर्दै आर्सनलले फाइनलमा स्थान पक्का गरेको हो ।
- घरेलु मैदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन बुकायो साकाले निर्णायक गोल गरे ।
काठमाडौँ । इङ्लिस क्लब आर्सनल यूईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडलाई १–० ले पराजित गर्दै आर्सनलले फाइनलमा स्थान पक्का गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन बुकायो साकाले निर्णायक गोल गरे । उनले खेलको ४४ औँ मिनेटमा गरेको गोल नै आर्सनलको जितका लागि पर्याप्त बन्यो ।
यो जितसँगै आर्सनलले समग्रमा २–१ को नतिजासहित फाइनल यात्रा तय गरेको हो । यसअघि भएको पहिलो लेगको खेल १-१ को बराबरीमा सकिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण