कर्णाली । वीरेन्द्रनगरमा जारी यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा मधेस प्रदेश प्रवेश गरेको छ । प्रतियोगिताका कुल ६ खेलमध्ये मधेसले ५ खेल जितेर १० अङ्क जोड्दै एक खेल अगावै...