राष्ट्रपतिले नीति तथा कार्यक्रम पढ्दा अर्थमन्त्री निन्द्रामा
सोमबार, २८ वैशाख २०८३, १६ : ४६
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले निदाएका छन् ।
- सोमबार राष्ट्रपति पौडेलले संसद्को दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम वाचन गर्दा अर्थमन्त्री वाग्ले निदाएका हुन् ।
- बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहसँगै आसन ग्रहण गरेका अर्थमन्त्री वाग्ले निदाउन पुगेका हुन् ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले निदाएका छन् ।
सोमबार राष्ट्रपति पौडेलले संसद्को दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम वाचन गर्दा मन्त्री वाग्ले निदाएका हुन् । बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहसँगै आसन ग्रहण गरेका वाग्ले निदाउन पुगेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान तनावले पश्चिम एसिया युद्धविराममा चुनौती
-
नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न क्रस रिभर बैंकले थाल्यो अभियान
-
सीमापारको संवेदना : किन रुचाइँदै छ ‘मे वापस आऊंगा’ ?
-
नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न समन्वय र सहकार्य आवश्यक छ : मुख्यमन्त्री शाह
-
इरानद्वारा अमेरिकी आक्रमणको जवाफी आफमण
-
इन्डोनेसियामा सरकार विरोधी प्रदर्शन, दर्जनौँ पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण