आइतबार, २७ असोज २०८१
ताजा लोकप्रिय

लघुवित्त पीडितहरुको समस्या समाधानको विकल्पसहितको प्रतिवेदन अर्थमन्त्रीलाई बुझायो

काठमाडौं । लघुवित्त पीडितहरुको समस्या समाधानका लागि विकल्पसहितको प्रतिवेदन पेश गर्न गठित कार्यदलले प्रतिवेदन अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई बुझाएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा.नीलम ढुङ्गाना तिम्सिनाको संयोजकत्वमा गठित...