आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त प्रतिनिधिसभामा पेस

बिहीबार, ३१ वैशाख २०८३, २२ : १४
बिहीबार, ३१ वैशाख २०८३

सारांश

  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लले विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त प्रतिनिधिसभामा पेस गरेका छन् ।
  • नीति तथा कार्यक्रम पारित भएलगत्तै अर्थमन्त्री वाग्लेले सो विधेयकका प्राथमिकता र सिद्धान्त पेस गरेका हुन् ।

काठमाडौँ । विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त प्रतिनिधिसभामा पेस भएको छ । बिहीबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लले विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त प्रतिनिधिसभामा पेस गरेका हुन् ।

नीति तथा कार्यक्रम पारित भएलगत्तै अर्थमन्त्री वाग्लेले सो विधेयकका प्राथमिकता र सिद्धान्त प्रतिनिधिसभामा पेस गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप