आज पनि घट्यो सुनचाँदीको मूल्य
शुक्रबार, २२ जेठ २०८३, ११ : ३२
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा रु २ हजार १०० र चाँदी रु ५५ ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु ३ लाख ९ हजार कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मूल्य रु ५ हजार २३० निर्धारण भएको छ ।
हिजो बिहीबार एक तोला सुनको मोल रु ३ लाख ११ हजार १०० कायम भएको थियो भने एक तोला चाँदीको मूल्य रु ५ हजार २८५ निर्धारण भएको थियो । गत बुधबार एक तोला सुन रु ३ लाख ११ हजार ३०० र त्यति नै परिमाणको चाँदी रु ५ हजार ३७० मा खरिद बिक्री भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ४४३ र त्यति नै परिमाणको सेतो धातुको ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण