प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
शुक्रबार, २२ जेठ २०८३, २२ : ०१
काठमाडौँ । नेपाल प्रहरीको प्राविधिक तर्फका ४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरुको सरुवा भएको छ । शुक्रबार आईजीपी दानबहादुर कार्कीले इन्स्पेक्टर सरुवा सम्बन्धी निर्णय गरेका हुन् ।
इन्जिनियरिङ उप समूहको कम्प्युटरतर्फका कल्पना अधिकारीलाई प्रधान कार्यालयस्थित अन्वेषण योजना तथा विकाश निर्देशनालय, भगवानप्रसाद कुशवाहालाई अपराध अनुसन्धान विभाग र ईं.राजेश सिंहलाई साइबर ब्युरोमा सरुवा गरिएको छ ।
इन्जिनियरिङ उपसमूहको सञ्चारतर्फका ईं.रितोष रायलाई कार्य विभाग स्थित सञ्चार निर्देशनालयमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण