रास्वपा झापाको सभापतिमा ओमनाथ भण्डारी, यस्तो छ नयाँ कार्यसमिति
आइतबार, २४ जेठ २०८३, ०८ : ४१
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापा जिल्लाका लागि नयाँ कार्यसमिति चयन गरेको छ।
- यस कार्यसमितिमा ओमनाथ भण्डारी सभापतिमा चयन भएका छन्।
- उपसभापतिमा पुष्पा ढकाल, सचिवमा विरोध सुबेदी, सहसचिवमा भीम कुँवर र सदस्यहरूमा डिल्लीराम न्यौपाने, राजनारायण राजवंशी र शान्तिमाया न्यौपानेलाई जिम्मेवारी दिइएको छ।
झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झापा जिल्लाका लागि नयाँ कार्यसमिति चयन गरेको छ। जिल्ला समितिको सभापतिमा ओमनाथ भण्डारी चयन भएका छन्।
उपसभापतिमा पुष्पा ढकाल, सचिवमा विरोध सुबेदी र सहसचिवमा भीम कुँवर चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा डिल्लीराम न्यौपाने, राजनारायण राजवंशी र शान्तिमाया न्यौपानेलाई जिम्मेवारी दिइएको छ।
क्षेत्रीय समन्वयकमा क्षेत्र नम्बर १ देखि पाँचसम्म क्रमशः कमल गौतम, गोपाल कटुवाल, कमल बानियाँ, लिलामाया बस्नेत, चूडामणि पाठक चयन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा भोजपुरको सभापतिमा भुजेल
-
रास्वपा ताप्लेजुङकाे सभापतिमा गुरुङ निर्वाचित
-
मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला
-
बागमतीका १३ मध्ये ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, कहाँ को विजयी ?
-
थप वार्ताका लागि तेहरान पुगे पाकिस्तानी गृहमन्त्री
-
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण