प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
शुक्रबार, २९ जेठ २०८३, ०९ : ०९
सारांश
- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज दिउँसो २ बजे मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
- सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका नियमित कामकारवाहीबारे छलफल र निर्णय हुनेछ ।
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
आज दिउँसो २ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवलयले जनाएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका नियमित कामकारवाहीबारे छलफल र निर्णय हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसवादी दलको अवसान स्वाभाविक होइन : शैलेन्द्र साह
-
बजेटमा चुहावट भएको भन्दै वर्षमानले मागे संसदीय छानबिन समिति
-
खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान
-
चुनावले मधेसवादी दलहरूलाई ठुलो पाठ सिकाएको छ : डा. हरिवंश झा
-
प्रसारण लाइन र विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता अपरिहार्य : कामु कार्यकारी निर्देशक श्रेष्ठ
-
कालिकोटमा भारतको सहयोगमा विद्यालय भवन शिलान्यास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण