फोटोफिचर
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
शनिबार, ३० जेठ २०८३, १६ : ४७
सारांश
- शनिबार काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले 'नेपाल प्राइड परेड' निकालेका छन् ।
- शान्ति बाटिकाबाट सुरु भएको गौरव र्याली खुल्ला मञ्च पुगेको थियो ।
- यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले विश्वभर जुन महिनामा 'प्राइड परेड' भनेर गौरव यात्रा मनाउने गर्छन् ।
काठमाडौँ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले शनिबार काठमाडौँमा ‘नेपाल प्राइड परेड’ निकालेका छन् । शनिबार शान्ति बाटिकाबाट सुरु भएको गौरव र्याली खुल्ला मञ्च पुगेको थियो ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले विश्वभर जुन महिनामा ‘प्राइड परेड’ भनेर गौरव यात्रा मनाउने गर्छन् । विशेषतः सन् १९६९ जुन महिनामा न्यूयोर्कको स्टोनवाल दङ्गापछि यो गौरव यात्रा मनाइन थालेको हो।
तस्बिरहरु :

_FYHIi8x7L9.jpg)


_dfIGeabmuA.jpg)
_lkmBDnfqYg.jpg)















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
-
पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
-
पाल्पामा ८४२ एचआइभी सङ्क्रमित फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण