अष्ट्रेलियाले बिनायो टर्कीबिरुद्ध २ गोलको अग्रता
आइतबार, ३१ जेठ २०८३, ११ : ३७
सारांश
- फिफा विश्वकप २०२६ समूह 'डी' को खेलमा अष्ट्रेलियाले टर्कीविरुद्ध २ गोलको अग्रता लिएको छ ।
- खेलको ७५औं मिनेटमा कोनर मेटक्लाफले गोल गर्दै अग्रता दोब्बर बनाए ।
- यसअघि २७औं मिनेटमा नेसट्रोरी इरानकुन्डाले गोल गरेका थिए ।
काठमाडौँ । फिफा विश्वकप २०२६ समूह ‘डी’ को खेलमा अष्ट्रेलियाले टर्कीविरुद्ध २ गोलको अग्रता लिएको छ । खेलको ७५औं मिनेटमा कोनर मेटक्लाफको गोलसँगै यसले अग्रता दोब्बर बनाएको हो ।
यसअघि नेसट्रोरी इरानकुन्डाले २७ औं मिनेटमा गरेको गोलसँगै अष्ट्रेलियाले १ गोलको अग्रता लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिलमा बन्जी जम्पका क्रममा डोरी बाँध्न बिर्सिएर पुलबाट खसाउँदा युवतीको मृत्यु
-
पिसिएम कप प्लस टु बास्केटबलको छात्र र छात्रा दुवैतर्फको उपाधि एमिसीलाई
-
काठमाडौँका सबै भवन ५ वर्षभित्र विपद् उत्थानशील बनाइने
-
धवल शमशेर र दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ पार्टी घोषणाको तयारी, तस्बिरहरू
-
रात्रिकालिन यातायात विस्तार गर्ने काठमाडौँ महानगरको योजना
-
भैरहवाका क्रियाशील पत्रकार अरुण ज्ञवालीको ५४ वर्षको उमेरमा निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण