आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
फोटो

हेर्नुहोस् साताका ७ तस्बिर

आइतबार, ३१ जेठ २०८३, ११ : ४५
आइतबार, ३१ जेठ २०८३

काठमाडौँ । आइतबारदेखि शनिबारसम्मको अवधिमा देशभर विभिन्न घटनाक्रम भए । तीमध्येका केही घटनाक्रमलाई रातोपाटीको नियमित स्तम्भ 'साताका ७ तस्बिर'मा प्रस्तुत गरिएको छ-

1
आइतबार - नेपालमा रिट्ज–कार्लटन र वेस्टिन होटल सञ्चालन हुँदै, म्यारियट र सीजी हस्पिटालिटीबीच सम्झौता । 

5-mantri-sapath_npl-(5)_7VMJNrMIlH
मंगलबार - गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले शपथ लिए ।

05-samsad-harka-sampang_npl-(5)_TFR56q008G
बुधबार -  प्रतिनिधि सभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले नाराबाजीसहित बेल घेराउ गरे ।

3
बिहीबार - उपत्यकाको दक्षिणकाली क्षेत्रमा धान रोपाइँ सुरु

4
शुक्रबार - काठमाडौँमा ‘ग्लोबल कन्जुमर एक्स्पो २०२६’ सुरु

5
शनिबार - काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड

doctor-andolan-(1)_dQNcCzZ7vX
शनिबार- विभिन्न माग राखेर डाक्टरहरुले शनिबार राजधानीको माइतीघरमा प्रदर्शन गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप