अपडेट
नेदरल्यान्ड्स पुनः अघि, जापान विरुद्ध २-१ को रोमाञ्चक अग्रता
सोमबार, ०१ असार २०८३, ०३ : १०
सारांश
- खेल बराबरीमा ल्याएको केही मिनेटमै नेदरल्यान्ड्सले पुनः अग्रता लिन सफल भएको छ ।
- अमेरिकाको डल्लास स्टेडियममा जारी खेलको ६४औं मिनेटमा स्ट्राइकर क्राइसेन्सियो समरभिलले उत्कृष्ट गोल गर्दै नेदरल्यान्ड्सलाई २-१ को स्थितिमा पुर्याएका हुन् ।
- यसअघि ५७औं मिनेटमा जापानले बराबरी गोल फर्काए पनि नेदरल्यान्ड्सले सात मिनेटभित्रै फेरि अग्रता बनाएको हो ।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को खेल निकै रोमाञ्चक मोडमा पुगेको छ । जापानले खेल बराबरीमा ल्याएको केही मिनेटमै नेदरल्यान्ड्सले पुनः अग्रता लिन सफल भएको छ ।
अमेरिकाको डल्लास स्टेडियममा जारी खेलको ६४औं मिनेटमा स्ट्राइकर क्राइसेन्सियो समरभिलले उत्कृष्ट गोल गर्दै नेदरल्यान्ड्सलाई २-१ को स्थितिमा पुर्याएका हुन् । यसअघि ५७औं मिनेटमा जापानले बराबरी गोल फर्काए पनि नेदरल्यान्ड्सले सात मिनेटभित्रै फेरि अग्रता बनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
-
राष्ट्रिय दोहोरीगीत प्रतियोगिताको उपाधि निशान्त र संगीनालाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण