सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा

सोमबार, ०१ असार २०८३, ०३ : ३६
सोमबार, ०१ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ अन्तर्गत नेदरल्याण्ड्स र जापानबीचको खेलमा जापानले गोल फर्काउँदै नेदरल्याण्ड्ससँगको अग्रता खोसेको छ ।
  • खेलको ८९औं मिनेटमा जापानका स्ट्राइकर कोकी ओगावाले गोल गर्दै खेललाई २–२ को बराबरीको स्थितिमा ल्याएका हुन् ।

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत नेदरल्यान्ड्स र जापानबिचको खेल निकै रोमाञ्चक मोडमा पुगेको छ । अमेरिकाको डल्लास स्टेडियममा जारी खेलमा जापानले गोल फर्काउँदै नेदरल्यान्ड्ससँगको अग्रता खोसेको हो ।
खेलको ८९औं मिनेटमा जापानका स्ट्राइकर कोकी ओगावाले गोल गर्दै खेललाई २–२ को बराबरीको स्थितिमा ल्याएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप