अपडेट
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
सोमबार, ०१ असार २०८३, ०३ : ३६
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत नेदरल्याण्ड्स र जापानबीचको खेलमा जापानले गोल फर्काउँदै नेदरल्याण्ड्ससँगको अग्रता खोसेको छ ।
- खेलको ८९औं मिनेटमा जापानका स्ट्राइकर कोकी ओगावाले गोल गर्दै खेललाई २–२ को बराबरीको स्थितिमा ल्याएका हुन् ।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत नेदरल्यान्ड्स र जापानबिचको खेल निकै रोमाञ्चक मोडमा पुगेको छ । अमेरिकाको डल्लास स्टेडियममा जारी खेलमा जापानले गोल फर्काउँदै नेदरल्यान्ड्ससँगको अग्रता खोसेको हो ।
खेलको ८९औं मिनेटमा जापानका स्ट्राइकर कोकी ओगावाले गोल गर्दै खेललाई २–२ को बराबरीको स्थितिमा ल्याएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
-
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण