फोटो फिचर
तस्बिरमा हेर्नुहोस् रास्वपा महाधिवेशनको स्थलगत तयारी
शुक्रबार, ०५ असार २०८३, ०९ : ४२
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ।
- महाधिवेशनका लागि व्यवस्थापन, प्रतिनिधि समन्वय र सभाहल निर्माणको काम सुरु गरिएको छ।
- पार्टीले यस महाधिवेशनमार्फत नेतृत्व चयन र आगामी राजनीतिक दिशा तय गर्ने जनाएको छ।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनको तयारी अघि बढेको छ। चितवनमा हुने महाधिवेशनका लागि व्यवस्थापन, प्रतिनिधि समन्वय र सभाहल निर्माणको काम सुरु गरिएको छ।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आउने ७, ८ र ९ गते चितवनमा हुँदै छ।
महाधिवेशनको उद्घाटन कार्यक्रम भरतपुरको गेस्टहाउस चौरमा हुनेछ भने बन्द सत्र चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्र मा सञ्चालन गरिनेछ।
पार्टीले यस महाधिवेशनमार्फत नेतृत्व चयन र आगामी राजनीतिक दिशा तय गर्ने जनाएको छ। देशभरबाट हजारौँ प्रतिनिधिहरू सहभागी हुने तयारी छ। तस्बिर : सुजन पण्डित/नेपाल फोटो लाइब्रेरी










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले संस्थागत स्थायित्व र संवैधानिक मर्यादामाथि प्रहार गर्यो : खुस्बु ओली
-
अख्तियारले आरजुलाई दिएको समय सकियो, अब कसरी अघि बढ्छ अनुसन्धान ?
-
बिरामी छन् लियोनल मेसीका पिता, मृत्युको हल्लापछि परिवारले जारी गर्यो विज्ञप्ति
-
खेल मिलेमतोको आशङ्कामा अनुसन्धान, आइभोरी कोस्टका स्ट्राइकरले पाएनन् क्यानडाको भिसा
-
विश्वविद्यालयको उपकुलपति छनोटमा राजनीतिक गन्ध मिसिएको एमालेको आशंका
-
जुम्लाका किसानलाई अनुदानमा हाते ट्याक्टर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण