बुधबार, ०४ असार २०८२
ताजा लोकप्रिय

निलो रिबन लगाएर रास्वपाका सांसद संसदमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू निलो रिबन लगाएर संसद् भवनमा पुगेका छन् ।  उनीहरूका अनुसार मानव तस्करी विरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’ को प्रतीक मनिन्छ ।  ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सबै...