शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

केप भर्डे र साउदी अरेबिया पहिलो हाफमा गोलरहित

शनिबार, १३ असार २०८३, ०६ : ४५
शनिबार, १३ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'एच'को खेलमा केप भर्डे र साउदी अरेबियाबिचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।
  • अमेरिकाको ह्युस्टन स्टेडियममा जारी खेलको पहिलो ४५ मिनेटमा दुवै टोलीले गोल गर्न सकेनन्।
  • हालको नतिजा कायम रहेमा केप भर्डे अन्तिम ३२ टोलीमा स्थान बनाउन सफल हुनेछ भने साउदी अरेबियालाई नकआउट चरण पुग्न दोस्रो हाफमा जित निकाल्नुपर्ने दबाब रहेको छ।

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’को खेलमा केप भर्डे र साउदी अरेबियाबिचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।

अमेरिकाको ह्युस्टन स्टेडियममा जारी खेलको पहिलो ४५ मिनेटमा दुवै टोलीले गोल गर्न सकेनन्। खेलभर उल्लेखनीय गोल गर्ने अवसर कम बनेका कारण पहिलो हाफ अपेक्षाकृत फिक्का रह्यो।

हालको नतिजा कायम रहेमा केप भर्डे अन्तिम ३२ टोलीमा स्थान बनाउन सफल हुनेछ भने साउदी अरेबियालाई नकआउट चरण पुग्न दोस्रो हाफमा जित निकाल्नुपर्ने दबाब रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप