बेन्चबाट आएर फेरि चम्किए मेसी, विश्वकपमा गोल संख्या १९ पुग्यो
आइतबार, १४ असार २०८३, ०९ : ३६
सारांश
- अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप २०२६ अन्तर्गत जोर्डनविरुद्ध गोल गर्दै आफ्नो विश्वकप करिअरको गोल संख्या १९ पुर्याएका छन्।
- मेसी दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए र उनले खेलको ८०औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई ३–१ को अग्रता दिलाए।
- समूह चरणका अघिल्ला दुई खेलमा पनि उनले पाँच गोल गरेका थिए भने जोर्डनविरुद्ध गोल थप्दै आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएका छन्।
काठमाडौँ । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप २०२६ अन्तर्गत जोर्डनविरुद्ध गोल गर्दै आफ्नो विश्वकप करिअरको गोल संख्या १९ पुर्याएका छन्।
मेसी दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए। उनले खेलको ८०औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई ३–१ को अग्रता दिलाए।
योसँगै मेसीले विश्वकपमा आफ्नो गोल संख्या १९ पुर्याएका छन्। समूह चरणका अघिल्ला दुई खेलमा पनि उनले पाँच गोल गरेका थिए भने जोर्डनविरुद्ध गोल थप्दै आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण