बुधबार, २४ वैशाख २०८२
ताजा लोकप्रिय

नवनियुक्त राज्यमन्त्रीको शपथ ग्रहण आज

काठमाडौँ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् । दिउसो ११:३० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ...