माइतीघरबाट महिलाको दवाव : ‘बाबा को हो प्रश्न नगर!’ (फोटोफिचर )
शुक्रबार, ०१ भदौ २०७५, १५ : १८
काठमाडौं– प्रतिनिधि सभा संसदमा विचाराधीन रहेको नागरिकता विधेयकले महिलालाई दोस्रो दर्जामा राखेको भन्दै प्रदर्शन भएको छ ।
शुक्रबार महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालको अगुवाईमा काठमाडौमा प्रदर्शन भएको हो ।
माइतिघर मण्डलामा निकालिएको ‘दवाव र्यालीमा सहभागीहरुले ‘आमालाई दोस्रो दर्जाको रुपमा राख्न पाइन्न’, ‘बिना प्रश्न आमाको नाममा नागरिकता’, महिलालाई सम्मान नगर्ने सरकार प्रगतिशील हुन सक्दैन’ लगायतका प्ले कार्ड बोकेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
-
सामाजिक सञ्जाल ट्रायल र सिन्धुलीको वैचारिक सङ्घर्ष
-
नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो अब तोडिन्छ : अर्थमन्त्री
-
विश्व आदिवासी युवा सम्मेलन सम्पन्न
-
युवाहरूले बिदेसिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री वाग्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण