बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
संसद् बैठक

प्रतिनिधिसभा बैठक स्थगित

बुधबार, २४ असार २०८३, ११ : ३०
बुधबार, २४ असार २०८३

सारांश

  • पक्ष विपक्षमा बहस भएपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
  • सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गरेका हुन् ।
  • एमाले सांसद राजेन्द्र राईको अभिव्यक्तिलाई लिएर बहस भएको थियो ।

काठमाडौँ । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । एमाले सांसद राजेन्द्र राईको अभिव्यक्तिलाई लिएर पक्ष विपक्षमा बहस भएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप