बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जेनजी आन्दोलनः सत्ता र सडकबारे देवदहमा बहस

काठमाडौँ । देवदहमा ‘जेनजी आन्दोलन, सत्ता र सडक’ विषयमा जेनजी अगुवाहरूबिच छलफल भएको छ । उज्यालो लाल्टिन प्रतिष्ठानले शनिबार आयोजना गरेको कार्यक्रममा जेनजी अभियन्ता रक्षा बम, राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य...