बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला

बिहीबार, ३२ असार २०८३, १० : ०२
बिहीबार, ३२ असार २०८३

सारांश

  • कैलालीको टीकापुर नगरपालिका–७ सुन्दरपुरस्थित जमरा नदीमा ५७ वर्षीय दुहना डगौरा थारु मृत अवस्थामा फेला परेका छन्।
  • घटनाको जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेर आवश्यक अनुसन्धान गरिरहेको छ।

कैलाली । कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला परेका छन् ।

टीकापुर नगरपालिका–७ सुन्दरपुरस्थित जमरा नदीमा ५७ वर्षीय दुहना डगौरा थारु मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप